‘शुक्र ग्रहमा दुईवटा अन्तरिक्ष मिसन पठाउने नासाको तयारी’

शुक्र सौर्यमण्डलको सबैभन्दा तातो ग्रह होअमेरिकी अन्तरिक्ष निकाय नासाले यो दशकको अन्त्यसम्ममा शुक्रग्रहबारे जान्न दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने जनाएको छ ।सँगैको पृथ्वी जीवन्त भए पनि उसको सबैभन्दा नजिकको छिमेकी ग्रह किन आगोको गोला बन्यो भनेर जान्ने नासाले लक्ष्य लिएको छ ।शुक्रग्रहको वातावरण तथा भौगोलिक विशेषताहरू परीक्षण गर्ने उद्देश्यका साथ दुईवटा मिसन त्यहाँ पठाउने नासाले … Continue reading ‘शुक्र ग्रहमा दुईवटा अन्तरिक्ष मिसन पठाउने नासाको तयारी’